FAQs Complain Problems

समाचार

१ नं वडा

भुमिकास्थान नगरपालिकाको वडा नं १ साबिक ढाकाबाङ गाउँ विकास समितिका वडाहरु २,३,६,र ९, मिलेर बनेको छ । १ नं. वडा भुमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १९.६१ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ९०७ रहेकाे छ । यहाँको जनसंख्या ३९२२ रहेको छ जसमा महिलाको संख्या २२२१ पुरुषको संख्या १७०१ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री गोपाल प्रसाद खनाल २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
३९२२
Ward Contact Number: 
९८५७०६९९०१