Submitted on: Mon, 11/12/2018 - 13:44
यस कार्यालयबाट मिति 2075/7/21 गते मेचीकाली राष्टीय दैनिक पत्रिकामा प्रकाशित सूचनाकाे ठेक्का न. BMA/W/RM/13/2075/2076 काे बाेलपत्र दाखिला गर्ने मिति र खाेल्ने मिति सार्वजिनक विदाका दिन परेकाेले संशाेधन गरीएकाे व्यहाेरा सबैमा जानकारी गराइन्छ ।
Submitted on: Wed, 11/07/2018 - 11:07
मेचिकाली राष्टीय दैनिक पत्रिकामा मिति 2075/07/21 गते प्रकाशीत सिलबन्दी बाेलपत्र/ दरभाउपत्र सम्बन्धि सूचना ।