FAQs Complain Problems

समाचार

तेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७७ भु‍.न.पा. का प्रमुख रेशम थापा ज्यू बाट उदघा्टन

Read More

आठाैं‌ नगरसभा उदघाटन् गर्दै नगरप्रमुख रेसम थापा ज्यू साथमा नगरकार्यपालिकाका पदाधिकारि तथा कर्मचारीहरु ।

Read More

भु‍मिकास्थान नगरपालिकालाई निशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादातालाई आठाैं‌ नगरसभामा सम्मान गर्दै ।

Read More

उर्जा, जलस्राेत तथा सिचाइ मन्त्री माननिय श्री टाेप बहादुर रायमाझी ज्यू सँग भुमिकास्थान नगरपालिका परिवार

Read More

नुवाकोटमा अवस्थित भुमिकास्थान नगरपालिकाको कार्यालय, अर्घाखाँची ।

Read More

घटना दर्ता अभियान सम्बन्धी अत्यन्तै जरुरी सूचना

भुमिकास्थान नगरपालिकाको संक्षिप्त परिचय

भुमिकास्थान नगरपालिका नेपाल राज्यको प्रदेश न. ५ अन्तर्गत मध्य पहाडी क्षेत्रमा अबस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह कायम  हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरुलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ बर्ग किलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या जम्मा ३२,६४० (पुरुष-१३९३५ र महिला-१८७०५) रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । 

Pages

जन प्रतिनिधि

नगर प्रमुख
9857069912
नगर उप प्रमुख
9857069911
नगरप्रवत्ता
9847361757

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9857061001
सूचना अधिकारी
9857069987