सम्बन्ध विच्छेद दर्ता
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
३५ दिन सम्म निशुल्क सो पश्चात रु. २००
—
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
—
- निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
- पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति
- पतिको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
स्थानिय पञ्जिकाधिकारी
--
—
मृत्यु दर्ता
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
३५ दिन सम्म निशुल्क सो पश्चात रु. २००
—
निवेदन पेश गरेको दिन
निवेदन पेश गरेको दिन
—
- मृतकको नागरिकता
- सूचकको नागरिकता
स्थानिय पञ्जिकाधिकारी
--
—
विवाह दर्ता
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
३५ दिन सम्म निशुल्क सो पश्चात रु.२००
—
निवेदन पेश गरेको दिन
निवेदन पेश गरेको दिन
—
- दुलहीको माईती पट्टीको बाबु आमाको नागिकता
- दुलहीको नागरिकता
- दुलहीको नागरिकता नबनेको भए जन्ममिति खुल्ने कागजात
- दुलाहाको नेपाली नागरिकताको प्रमाण पत्र
- दुलाह दुलही दुवै उपस्थित हुनु पर्ने
स्थानिय पञ्जिकाधिकारी
--
—
बसाईसराइ
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
३५ दिन सम्म निशुल्क सो पश्चात रु. १०००
—
निवेदन पेश गरेको दिन
निवेदन पेश गरेको दिन
—
- बसाईसराई जाने वा आउने ठाउको ज.ध.प्र.पूर्जा
- जाने वा आउने व्यक्तिहरुको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण
वडा अध्यक्ष
--
—
योजना भुक्तानी लिन आउँदा चाहिने कागजातहरु र पक्रियाहरु
—
In-person
योजना शाखा (नगरपालिका)
—
—
नि:शुल्क
—
प्रमाण र प्रकृया पुगैकै दिन
प्रमाण र प्रकृया पुगैकै दिन
—
- काम सम्पन्न भएको निर्णय ।
- वडा अध्यक्षको रोहबरमा अनुगमन समितिको निर्णय ।
- सार्वजनिक परीक्षणा ।
- बिल भरपाई ।
- कार्य सम्पन्न प्रतिवेदन ।
- वडा कार्यालयको सिफारिस ।
- रकम भुक्तानीको लागि सिफारिस ।
- ५० हजार भन्दा माथिको योजनाको खाता खोलेको खाता नम्बर ।
- योजनाको नाम लेखेको छाप ।
योजना शाखा
-
—
चार किल्ला प्रमाणित
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
रु. ३००
—
निवेदन पेश गरेको दिन
निवेदन पेश गरेको दिन
—
- सक्कल जग्गा धनि पुर्जा
- चालु आ.ब. को कर तिरेको रसिद
- नागरिकता
- चार किल्ला खुलाएको निवेदन
वडा अध्यक्ष
--
—
जन्म दर्ता
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
३५ दिन सम्म निशुल्क सो पश्चात रु. २००
—
सोही दिन
निवेदन पेश गरेको दिन
—
- बाबु / आमाको नागरिकता
- बाबु / आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
- जन्ममिति खुल्ने कुनै कागजात
स्थानिय पञ्जिकाधिकारी
-
—
योजना सम्झौता
—
In-person
योजना शाखा (नगरपालिका)
—
—
पैसा लाग्दैन
—
सोही दिन
विहान ९ बजे देखि ५ बजे सम्म
—
-आम भेला उपस्थितिको प्रतिलिपि ,
-उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलि (७ देखि ११ जना पदाधिकारी मध्ये (३३%) महिला सदस्य हुनु पर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला र २ जना सदस्य महिला पदाधिकारी हुनु पर्नेछ । ),
-अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि (कम्तिमा १ जना महिला सहित ५ सदस्य समिति अनिवार्य ),
-संयुक्त खाता खोल्ने निर्णय (अध्यक्ष, सचिव कोषाध्यक्षको नाम अनिवार्य ),
-योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपि,
-सम्बन्धित वडा कार्यालयको सिफारिस,
-वडा कार्यालयको सिफारिस,
-भौतिक पूर्वधार निर्माणको लागि लागत स्टिमेट अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना,
-काम शुरु हुनु भन्दा अघिको फोटोहरु,
-उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि,
-उपभोक्ता समितिको छाप,
-योजना सम्झौताको व्यहोरा खुलेको निवेदन,
—
-
—
झविलाल थापा
नगर प्रमुख
9857069912
बालकृष्ण बन्जाडे
नगर उपप्रमुख
9857069911
बाबुराम पन्थी सुनार
नगर प्रवक्ता एवम् वडा अध्यक्ष वडा नं. ४
9857069904
रबिन्द्र प्रसाद चौधरी
प्रमुख प्रशासकीय अधिकृत
9857069981
cao@bhumikasthanmun.gov.np
जुना पाण्डे
सूचना अधिकारी एवम् बरिष्ठ लेखा अधिकृत
9857069989
account@bhumikasthanmun.gov.np
तुलसी प्रकाश गिरी
गुनासो सुन्ने अधिकारी एवम् प्रशासकीय अधिकृत
9857063576
admin@bhumikasthanmun.gov.np
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
राष्ट्रिय विज्ञान दिवस
२०८३-०६-०१ | ००:००
चलचित्र दिवस
२०८३-०६-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी भदौ महिनाको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०६-०१ | ००:००
भदौ महिनाको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०६-०२ | ००:००
असोज महिनाको कार्ययोजना तयार गर्ने
२०८३-०६-०२ | ००:००
विश्व शान्ति दिवस
२०८३-०६-०५ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०६-०५ | ००:००
सामाजिक सेवा दिवस
२०८३-०६-०६ | ००:००
विश्व सांकेतिक भाषा दिवस
२०८३-०६-०७ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण गर्ने
२०८३-०६-०७ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-०८ | ००:००
विश्व फार्मेसिस्ट दिवस
२०८३-०६-०९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-०९ | ००:००
विश्व पर्यटन दिवस
२०८३-०६-१० | ००:००
विश्व रेवीज दिवस
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने
२०८३-०६-१२ | ००:००
पहिलो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खातामा पठाउनु पर्ने
२०८३-०६-१२ | ००:००
विश्व मुटु दिवस
२०८३-०६-१३ | ००:००
गाउँ/नगरपालिकाको ५/१० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०६-१३ | ००:००
विश्व ज्येष्ठ नागरिक दिवस
२०८३-०६-१४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिले सुझाव सहित स्थानीय तहमा फिर्ता गर्ने
२०८३-०६-१४ | ००:००
जितिया पर्व
२०८३-०६-१८ | ००:००
विश्व मुस्कान दिवस
२०८३-०६-२१ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०६-२१ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०६-२२ | ००:००
विश्व हुलाक दिवस
२०८३-०६-२३ | ००:००
एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)
२०८३-०६-२३ | ००:००
विश्व मानसिक स्वास्थ्य दिवस
२०८३-०६-२४ | ००:००
गैर आवासीय दिवस
२०८३-०६-२५ | ००:००
घटस्थापना
२०८३-०६-२५ | १८:१५
विश्व गुणस्तर दिवस
२०८३-०६-२८ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०६-२८ | ००:००
विश्व हात धुने दिवस
२०८३-०६-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिबाट प्राप्त सुझाव समेटेर अन्तिम प्रतिवेदन मन्त्रालयमा पेश गर्ने
२०८३-०६-२९ | ००:००
विश्व खाद्य दिवस
२०८३-०६-३० | ००:००
एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)
२०८३-०६-३० | ००:००
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश
उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेश
ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालय, लुम्बिनी प्रदेश
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश
अर्थ मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेश
स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPAS)
सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS-V2)
SuTRA - महालेखा नियन्त्रक कार्यालय
BIPAD Portal
समाचार उपलब्ध छैन।