"कृषि, पर्यटन, उद्योग र स्वरोजगार,
समृद्ध भूमिकास्थानको मूल आधार"

header AD
All wards
आधारभूत जानकारी
खगेश्वर पन्थी
9847228461
ward10@bhumikasthanmun.gov.np
धनचौर
Ward statistics
Population 3006
Households 841
Area 20.36
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं १० साबिक धनचौर गाउँ विकास समितिका वडाहरु १ देखि ९ मिलेर बनेको छ । १० नं. वडा भूमिकास्थान नगरपालिकादेखि दक्षिण दिशामा पर्दछ जसकाे क्षेत्रफल २०.३६ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ८४१ रहेकाे छ । यहाँको जनसंख्या ३००६ रहेको छ जसमा महिलाको संख्या १६५६ र पुरुषको संख्या १३५० रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री खगेश्वोर पन्थी २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।
नक्शा दृश्य (Map View)
Map coordinates not available