"कृषि, पर्यटन, उद्योग र स्वरोजगार,
समृद्ध भूमिकास्थानको मूल आधार"

header AD
All wards
आधारभूत जानकारी
कृष्ण प्रसाद बन्जाडे
984738110
ward3@bhumikasthanmun.gov.np
सिख्र
Ward statistics
Population 2628
Households 702
Area 10.20
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं ३ साबिक धारापानी गाउँ विकास समितिका वडाहरु ६,७,८ र ९ मिलेर बनेको छ । ३ नं. वडा भूमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १०.२० रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ७०२ रहेकाे छ । यहाँको जनसंख्या २६२८ रहेको छ जसमा महिलाको संख्या १४३५ र पुरुषको संख्या ११९३ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री कृष्ण प्रसाद बन्जाडे २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
नक्शा दृश्य (Map View)
Map coordinates not available