All wards
आधारभूत जानकारी
बाबुराम पन्थी सुनार
9847361757
ward4@bhumikasthanmun.gov.np
धारापानी
Ward statistics
Population
2688
Households
757
Area
11.20
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं ४ साबिक धारापानी गाउँ विकास समितिका वडाहरु १,२,३,४ र ५ मिलेर बनेको छ । ४ नं. वडा भूमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल ११.२० रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ७५७ रहेकाे छ । यहाँको जनसंख्या २६८८ रहेको छ जसमा महिलाको संख्या १५४४ र पुरुषको संख्या ११४४ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री बाबुराम सुनार २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।