"कृषि, पर्यटन, उद्योग र स्वरोजगार,
समृद्ध भूमिकास्थानको मूल आधार"

header AD
All wards
आधारभूत जानकारी
रामचन्द्र ढुङ्गाना
9857063830
ward7@bhumikasthanmun.gov.np
कमलपोखरी
Ward statistics
Population 3365
Households 942
Area 13
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं ७ साबिक नुवाकोट गाउँ विकास समितिको वडाहरु १,५,७,८ र ९ मिलेर बनेको छ । ७ नं. वडा भूमिकास्थान नगरपालिकादेखि पश्चिम दक्षिण दिशामा पर्दछ जसकाे क्षेत्रफल १३ छ भने यस वडाकाे जम्मा घरधुरी ९४२ रहेकाे छ । यहाँको जनसंख्या ३३६५ रहेको छ जसमा महिलाको संख्या १९१८ र पुरुषको संख्या १४४७ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री रामचन्द्र ढ्ङ्गाना २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
नक्शा दृश्य (Map View)
Map coordinates not available