३ नं वडा

भुमिकास्थान नगरपालिकाको वडा नं ३ साबिक धारापानी गाउँ विकास समितिका वडाहरु ६,७,८ र ९  मिलेर बनेको छ । ३ नं. वडा भुमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १०.२० रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ७३४ रहेकाे छ । यहाँको जनसंख्या २९३७ रहेको छ जसमा महिलाको संख्या १६९५ र पुरुषको संख्या १२४३ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री बाल कृष्ण बन्जाडे २०७४ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
२९३७
Ward Contact Number: 
९८५७०६९९०३