ग्यालरी

मिति २०७५/११/१७ गतेका दिन भुमिकास्थान नगरपालिकाको चौथो नगरसभा नगर प्रमुख श्री रेशम थापा ज्यूको अध्यक्षता र नगर उप प्रमुख  श्री खडानन्द बेल्वासे ज्यूको बिशिस्ट आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत श्री हरि प्रसाद अर्याल ज्यूको बिशेष आथित्यतामा नगर कार्यपालिका सदस्य तथा नगर सभा सदस्य ज्यूको उपस्थितिमा सव्य र भव्य रुपमा सम्पन्न भयो !

मिति: 03/01/2019 - 14:46
, , , ,

मिति २०७५/१०/२७ गते  श्रीपन्चमिको शुभ साईतका दिन नवनिर्मित नगरपालिका भवनमा विशेष समारोहका बिच पुजा गरी सर्ने काम भयो । उक्त समारोहमा नगर प्रमुख  श्री रेशम थापा ज्यू, नगर उप-प्रमुख श्री खडानन्द बेल्वासे तथा प्रमुख प्रशासकीय अधिकृत श्री हरि प्रसाद अर्याल ज्यू, कार्यपालिकाका सदस्य ज्यूहरु लगाएत नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मिति: 02/11/2019 - 14:49
, , ,

आज मिति २०७५/१०/२३ गतेको दिन अन्नपूर्ण मा.बि धारापानी काे ४ काेठे पक्कि भवनकाे ढलान कार्यकाे पुर्व सन्ध्यामा अनुगमन तथा सुपरिवेक्षण गर्दै नगर प्रमुख श्री रेशम थापा ज्यू, नगर उप-प्रमुख श्री खडानन्द बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत श्री  हरि प्रसाद अर्याल तथा वडा अध्यक्ष श्री बालकृष्ण बन्जाडे लगाएत नगरपालिका कार्यालयका कर्मचारीहरु !

मिति: 02/06/2019 - 15:09

भू‍.न.पा.का. काे  वडा न. ९ र १० मा उपभोक्ता समितिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ  साे कार्यक्रममा नगर प्रमुख श्री रेशम थापा सहित प्रमुख प्रशासकीय अधिकृत श्री हरि प्रसाद अर्याल, शाखा अधिकृत श्री खगेन्द्रराज मरासिनी, कार्यक्रम अधिकृत श्री हरिश्चन्द्र भुसाल, ईन्जिनियर श्री कुलानन्द बन्जाडे, क.अ.द्वय श्री दिलिप कुमार के.सी. र श्री नारायण प्रसाद बन्जाडेले उ.स.हरुलाइ प्रशिक्षण गर्नु भएकाे थियाे । कार्यक्रममा  वडा  न‌. ९ का वडा अध्यक्ष श्री नारायण प्रसाद खनाल र वडा न. १० का  वडा अध्यक्ष श्री खगेश्वर पन्थीले अध्यक्षता  गर्नु भएकाे  थियाे । 

मिति: 10/07/2018 - 07:25
उ.स.हरुलाइ वडा न. ९ र १० मा याेजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न, उ.स.हरुलाइ वडा न. ९ र १० मा याेजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न,

तेस्रो नगर सभामा नगर प्रमुख श्री रेशम थापा ज्यूको प्रमुख आथित्यता रहेको थियो भने नगर उप-प्रमुख श्री खडानन्द बेल्वासे ज्यूले  नीति कार्यक्रम तथा बजेट पेश गर्नु भएको थियो साथै उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री हरि प्रसाद अर्याल ज्युबाट संचालन भई भव्यताका साथ सम्पन्न भएको थियो !    

 

 

मिति: 07/13/2018 - 18:07
, , , , ,

Pages