FAQs Complain Problems

समाचार

भूमिकास्थान नगरपालिका २०८० काे आधारभूत तह स्तरीय परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धी सूचना।

भूमिकास्थान नगरपालिका २०८० को आधारभुत तह स्तरीय परिक्षा समितिको मिति २०८०।१२।३० को निर्णय अनुसार कक्षा ८ को अन्तिम परिक्षामा उत्तीर्ण हुने विद्यार्थीहरको सिम्बल नं. देहाय बमोजिम भएकोले सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ । ग्रेड विर्दिको परिक्षा सम्बन्धित विद्यालयले लिइ मिति २०८१।१।७ गते भित्र उत्तर पुस्तिका परिक्षण गरि परिक्षार्थीको प्राप्ताङ्क र परिक्षण गरिएका उत्तर पुस्तिका नगरपालिकामा बुझाउनुहुन समेत अनुरोध गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: