४ नं वडा

भुमिकास्थान नगरपालिकाको वडा नं ४ साबिक धारापानी गाउँ विकास समितिका वडाहरु १,२,३,४ र ५  मिलेर बनेको छ । ४ नं. वडा भुमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल ११.२० रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ६५७ रहेकाे छ । यहाँको जनसंख्या २९०० रहेको छ जसमा महिलाको संख्या १६७३ र पुरुषको संख्या १२२६ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री बाबुराम सुनार २०७४ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
२९००
Ward Contact Number: 
९८५७०६९९०४