५ नं वडा

भुमिकास्थान नगरपालिकाको वडा नं ५ साबिक असुरकोट गाउँ विकास समितिको  वडाहरु १ देखि ९  मिलेर बनेको छ । ५ नं. वडा भुमिकास्थान नगरपालिकादेखि  पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १३.८९ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ५०१ रहेकाे छ । यहाँको जनसंख्या २२६३ रहेको छ जसमा महिलाको संख्या १२९२ र पुरुषको संख्या ९७१ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री तुल्सिराम बेल्वासे २०७४ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
२२६३
Ward Contact Number: 
९८५७०६९९०५