FAQs Complain Problems

समाचार

२ नं वडा

भूमिकास्थान नगरपालिकाको वडा नं २ साबिक ढाकाबाङ गाउँ विकास समितिका वडाहरु १,४,५,७ र ८ मिलेर बनेको छ । २ नं. वडा भूमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १५ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ६८३ रहेकाे छ । यहाँको जनसंख्या २६०६ रहेको छ जसमा महिलाको संख्या १४१५ र पुरुषको संख्या ११९१ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री बुद्धि बहादुर थापा २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
२६०६
Ward Contact Number: 
९८५७०६९९०२