FAQs Complain Problems

समाचार

७ नं वडा

भुमिकास्थान नगरपालिकाको वडा नं ७ साबिक नुवाकोट  गाउँ विकास समितिको  वडाहरु १,५,७,८ र ९  मिलेर बनेको छ । ७ नं. वडा भुमिकास्थान नगरपालिकादेखि  पश्चिम दक्षिण दिशामा पर्दछ जसकाे क्षेत्रफल १३  छ भने यस वडाकाे जम्मा घरधुरी ९५९ रहेकाे छ । यहाँको जनसंख्या ३९९७ रहेको छ जसमा महिलाको संख्या २३४३ र पुरुषको संख्या १६५४ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री रामचन्द्र ढ्ङ्गाना २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
३९९७
Ward Contact Number: 
९८५७०६९९०७