FAQs Complain Problems

समाचार

३ नं वडा

भूमिकास्थान नगरपालिकाको वडा नं ३ साबिक धारापानी गाउँ विकास समितिका वडाहरु ६,७,८ र ९  मिलेर बनेको छ । ३ नं. वडा भूमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १०.२० रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ७०२ रहेकाे छ । यहाँको जनसंख्या २६२८ रहेको छ जसमा महिलाको संख्या १४३५ र पुरुषको संख्या ११९३ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री  कृष्ण प्रसाद बन्जाडे २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
२६२८
Ward Contact Number: 
९८५७०६९९०३