FAQs Complain Problems

समाचार

८ नं वडा

भुमिकास्थान नगरपालिकाको वडा नं ८ साबिक नुवाकोट गाउँ विकास समितिको  वडाहरु २,३,४ र ६  मिलेर बनेको छ । ८ नं. वडा भुमिकास्थान नगरपालिका रहेको स्थान वरिपरी पर्दछ जसकाे क्षेत्रफल १५.०१  छ भने यस वडाकाे जम्मा घरधुरी ६४३ रहेकाे छ । यहाँको जनसंख्या २४९३ रहेको छ जसमा महिलाको संख्या १४३२ र पुरुषको संख्या १०६१ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री राजकुमार श्रेष्ठ २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
२४९३
Ward Contact Number: 
९८५७०६३१०२,९८५७०६९९०८