समाचार
३ नं वडा
भुमिकास्थान नगरपालिकाको वडा नं ३ साबिक धारापानी गाउँ विकास समितिका वडाहरु ६,७,८ र ९ मिलेर बनेको छ । ३ नं. वडा भुमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १०.२० रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ७३४ रहेकाे छ । यहाँको जनसंख्या २९३७ रहेको छ जसमा महिलाको संख्या १६९५ र पुरुषको संख्या १२४३ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री कृष्ण प्रसाद बन्जाडे २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
Population:
२९३७
Ward Contact Number:
९८५७०६९९०३