समाचार
८ नं वडा
भूमिकास्थान नगरपालिकाको वडा नं ८ साबिक नुवाकोट गाउँ विकास समितिको वडाहरु २,३,४ र ६ मिलेर बनेको छ । ८ नं. वडा भूमिकास्थान नगरपालिका रहेको स्थान वरिपरी पर्दछ जसकाे क्षेत्रफल १५.०१ छ भने यस वडाकाे जम्मा घरधुरी ६१३ रहेकाे छ । यहाँको जनसंख्या २१२३ रहेको छ जसमा महिलाको संख्या ११४१ र पुरुषको संख्या ९८२ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री राजकुमार श्रेष्ठ २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
Population: 
२१२३
Ward Contact Number: 
 ९८५७०६३१०२,९८५७०६९९०८
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        