समाचार
१० नं वडा
भुमिकास्थान नगरपालिकाको वडा नं १० साबिक धनचौर गाउँ विकास समितिका वडाहरु १ देखि ९ मिलेर बनेको छ । १० नं. वडा भुमिकास्थान नगरपालिकादेखि दक्षिण दिशामा पर्दछ जसकाे क्षेत्रफल २०.३६ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ८५६ रहेकाे छ । यहाँको जनसंख्या ३८०४ रहेको छ जसमा महिलाको संख्या २१८१ र पुरुषको संख्या १६२३ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री खगेश्वोर पन्थी २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।
Population:
३८०४
Ward Contact Number:
९८५७०६९९१०