समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म निशुल्क सो पश्चात रु. ५०
आवश्यक कागजातहरु:
- बाबु आमाको नागरिकता
- बाबु आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
- जन्ममिति खुल्ने कुनै कागजात
नमुना फाराम तथा अन्य: