FAQs Complain Problems

समाचार

बसाईसराइ

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरु: 
  • .बसाईसराई जाने वा आउने ठाउको ज.ध.प्र.पूर्जा
  • जाने वा आउने व्यक्तिहरुको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण
नमुना फाराम तथा अन्य: